हामीलाई सानैदेखि बचत गर्नुपर्छ, खर्च गर्नु अघि दुई पटक सोच्नुपर्छ, अनावश्यक रूपमा पैसा उडाउनु हुदैन भनेर हाम्रा अभिभावकले सिकाउनु हुन्छ। विशेषगरी महिलाहरूको हकमा यो सोच अझै बलियो हुने गर्दछ किनकि हरेक आमाले आफ्नो छोरिको घर-गृहस्थी सुदृढ होस् भनेर यी सबै सिकाउनु हुन्छ। र यही बचत गर्ने बानि महिलाहरूमा पुस्तौं-पुस्ता चल्दै आएको छ। तर के बचत मात्र पर्याप्त छ त?
यदि तपाईले हरेक महिना १,००० रुपियाँ १० वर्षसम्म आफैले बचत गर्नु भयो भने, तपाईसँग जम्मा १ लाख २० हजार मात्रै हुनेछ। तर, यदि यही पैसा सबै भन्दा धेरै ब्याजदर दिने बचत खाता, चल्ती वा फिक्स डिपोजिटमा लगानी गर्नु भयो भने, २-३ लाखको हाराहारीसम्म पाउन सक्नुहुनेछ।
तपाईं मासिक १००० रुपैयाँ बचाउनुहुन्छ। १० वर्षमा कति जम्मा हुन्छ?

तर के बचत मात्र पर्याप्त छ?
केस स्टडी १: ५० हजारको बचत vs. ५० हजारको लगानी

अब 'बचत' बाट 'बृद्धि' को यात्रा सुरु गरौं!
१. सानो लगानीबाट सुरु गर्ने (Fixed Deposit, Mutual Fund, Digital Gold)
२. व्यापार वा सानो व्यवसाय सुरु गर्ने (Online Store, Freelancing, Farming)
३. लगानी गर्न सिक्ने (शेयर मार्केट, रियल इस्टेट, SIP, Digital Assets)
४. ‘Passive Income’ बनाउन रणनीति बनाउने (Affiliate Marketing, Blogging, YouTube)
५. सुरक्षित लगानी गर्ने टिप्स
महिलाहरू घर चलाउन सक्छन्, त अर्थतन्त्र चलाउन किन सक्दैनन्?
अब तपाईं पनि बचत मात्र होइन, बृद्धि गर्न थाल्नुहोस्!
Sign up to discover Saral Banking Sewa